कक्षा ११ वार्षिक परीक्षा २०७८ सम्बन्धी सूचना
यस परीक्षा समितिको बैठक निर्णयअनुसार शैक्षिक सत्र २०७७÷७८ को कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको वार्षिक परीक्षा मिति २०७८ असार १३ गतेदेखि २० गतेसम्म अनलाइन माध्यमबाट सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको…