कक्षा ११ को अनलाइन कक्षा सञ्चालन सम्बन्धमा सूचना

यस विद्यालयमा हाल सञ्चालित कक्षा ११ को विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकायको अनलाइन नियमित कक्षा मिति २०७८ जेठ २५ गते मंगलबारसम्म सञ्चालन हुने भएकोले अध्यापनरत विषय शिक्षकहरुले आ–आफ्नो पाठ्यभार (कोर्ष) पूरा गर्नुहुन सूचित गरिन्छ ।

कृष्णप्रसाद धन्छा
प्रधानाध्यापक

Leave a Reply