उपर्युक्त विषयमा भोलि मिति २०७७ मंसिर १५ गते बुधबार धान्य पूर्णिमा (योमरी पुन्ही) तथा तमु ल्होसार (उधौली) पर्वका दिन सार्वजनिक विदा भएकोले उक्त दिन यस विद्यालयमा सञ्चालित भौतिक तथा अनलाइन कक्षाहरु बन्द हुने व्यहोरा सम्बन्धित सम्पूर्ण शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
कृष्ण प्रसाद धन्छा
प्रधानाध्यापक