यस परीक्षा समितिको बैठक निर्णय अनुसार कक्षा १२ विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकायमा अध्ययनरत विद्यार्थीहरुको अनलाइन माध्यमबाट सञ्चालन हुने प्रि–बोर्ड परीक्षा २०७८ मिति २०७८ जेठ २६ गतेदेखि ३१ गतेसम्म् हुने भएकोले परीक्षामा सहभागी हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । अनलाइन परीक्षा तालिका निम्नानुसार रहेको छ ।
कक्षा १२ को प्रि–बोर्ड परीक्षा २०७८ सम्बन्धी सूचना
- Post author:Admin
- Post published:May 26, 2021
- Post category:Notices
- Post comments:0 Comments