कक्षा ११ वार्षिक परीक्षा २०७८ सम्बन्धी सूचना

यस परीक्षा समितिको बैठक निर्णयअनुसार शैक्षिक सत्र २०७७÷७८ को कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको वार्षिक परीक्षा मिति २०७८ असार १३ गतेदेखि २० गतेसम्म अनलाइन माध्यमबाट सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । परीक्षामा सामेल हुन विद्यार्थीहरुले असार महिनासमम्मको शिक्षण शुल्क र परीक्षा शुल्क रु ६००।– अनिवार्य रुपमा बुझाउनुपर्नेछ । परीक्षा तालिका निम्नानुसार रहेको छ ।

अध्यक्ष

संयुक्त परीक्षा समिति

Leave a Reply