अनलाइन भर्ना आवेदन फारम भर्ने सम्बन्धी जरुरी सूचना
यस बागीश्वरीमा माविमा शैक्षिक सत्र २०७७ मा कक्षा ११ मा भर्ना हुन इच्छुक विद्यार्थी साथीहरुले मिति २०७७ भाद्र ३० गतेभित्र विद्यालयको वेभसाइटमा गएर अनलाइन फारम भर्न सूचित गरिन्छ ।
यस बागीश्वरीमा माविमा शैक्षिक सत्र २०७७ मा कक्षा ११ मा भर्ना हुन इच्छुक विद्यार्थी साथीहरुले मिति २०७७ भाद्र ३० गतेभित्र विद्यालयको वेभसाइटमा गएर अनलाइन फारम भर्न सूचित गरिन्छ ।
यस विद्यालयको कक्षा १२ को अनलाइन कक्षा सञ्चालन तपसिल अनुसार हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपसिल मितिः २०७७÷०५÷१८ गते, मंगलबार समय तालिका विज्ञान…
यस विद्यालयमा कक्षा ११ अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई अनलाइन भर्ना आवेदन फाराम भर्न अनुरोध गरिन्छ । फारम भर्ने तरिका १. फारम भर्नुअघि eSewa एप खोलेर School Fee Payment मा गएर…
Bagiswori prospectus 2076 final
नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरको मिति २०७७ साउन २३ गतेको गोरखापत्रमा प्रकाशित कक्षा ११ को परीक्षा सम्बन्धी सूचनाअनुसार विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मको लागि परीक्षा सञ्चालनसम्बन्धी कार्यहरु नगर्न÷नगराउनुहुन…
यस परीक्षा समितिको निर्णय अनुसार शैक्षिक सत्र २०७६÷७७ को कक्षा ११ विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र सङ्कायमा अध्ययनरत विद्यार्थीहरुको वार्षिक परीक्षा मिति २०७७ भाद्र २ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने…
यस माविको मिति २०७६ फागुन २८ गतेदेखि चैत्र ३ गतेसम्म सञ्चालित कक्षा १२ को प्रिबोर्ड परीक्षाको नतिजा यसै सूचनासाथ प्रकाशित गरिएको छ । अनुतीर्ण विद्यार्थीहरुको लागि रि प्रि–बोर्ड परीक्षा निम्न…