कक्षा ११ र १२ विज्ञान समूहको भौतिक कक्षा सञ्चालन हुने सम्बन्धी सूचना

यस विद्यालयमा हाल अनलाइनमार्फत् सञ्चालित कक्षा ११ र १२ विज्ञान समूहका विद्यार्थीहरुको मिति २०७७ पुस २२ गतेदेखि यसै सूचना संग संलग्न कक्षा सञ्चालन तालिका अनुसार आलोपालो मिलाइ सामाजिक दूरी कायम गरी भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबै शिक्षक तथा विद्यार्थीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

कृष्ण प्रसाद धन्छा
प्रधानाध्यापक

Leave a Reply