पुनर्योग सम्बन्धि सूचना

मिति २०७७ पौष १२ गते प्रकाशित यस विद्यालयको कक्षा ११ को वार्षिक परीक्षाको नतिजामा कसैको चित्त नबुझेमा पुनर्योगको लागि मिति २०७७ पौष १८ गतेभित्र प्रति विषय शुल्क रु. ५०।– बुझाई विद्यालयमा निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

कृष्ण प्रसाद धन्छा
प्रधानाध्यापक

Leave a Reply