अनलाइन कक्षा सञ्चालन सम्बन्धी सूचना

यस विद्यालयको कक्षा १२ को अनलाइन कक्षा सञ्चालन तपसिल अनुसार हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
मितिः २०७७÷०५÷१८ गते, मंगलबार
समय तालिका
विज्ञान संकाय – विहान ८ः०० बजेदेखि १२ः०० बजेसम्म
व्यवस्थापन संकाय (दिवा समुह) – दिनको ११ः०० बजेदेखि २ः३० बजेसम्म
व्यवस्थापन संकाय (विहानी समुह) – विहान ६ः३० बजेदेखि १०ः०० बजेसम्म
मानविकी संकाय – विहान ६ः३० बजेदेखि १०ः०० बजेसम्म
शिक्षाशास्त्र संकाय – विहान ६ः३० बजेदेखि १०ः०० बजेसम्म

कृष्णप्रसाद धन्छा
प्रधानाध्यापक

Leave a Reply