बागीश्वरी माविकाे कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूमा सूचना
बागीश्वरी माध्यमिक विद्यालयमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको लागि स्वागत तथा अभिमुखिकरण कार्यक्रम निम्न तालिकाअनुसार अनलाइन जुम मार्फत हुने व्यहोरा सूचित गरिन्छ । क) व्यवस्थापन, मानविकी र शिक्षा…

