बागीश्वरी माध्यमिक विद्यालयमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको लागि स्वागत तथा अभिमुखिकरण कार्यक्रम निम्न तालिकाअनुसार अनलाइन जुम मार्फत हुने व्यहोरा सूचित गरिन्छ ।
क) व्यवस्थापन, मानविकी र शिक्षा समुहका विद्यार्थीहरुको लागि
मितिः २०७७ असोज १५ गते, विहीबार
समयः विहान ८ः०० बजे
ख) विज्ञान समुहका विद्यार्थीहरुको लागि
मितिः २०७७ असोज १५ गते, विहीबार
समयः दिनको १ः०० बजे
उक्त कार्यक्रममा सहभागी हुनको निम्ति जुम मिटिङ ID र PASSWORD सम्बन्धित विद्यार्थी तथा अभिभावकहरुको मोबाइलमा मार्फत पठाइएको छ ।
बागीश्वरी माध्यमिक विद्यालय
०१–६६१४३९१, ६६१०२७०



I haven’t received meeting I’d and password
I don’t got any SMS how I get it