अनलाइन भर्ना आवेदन फारम भर्ने सम्बन्धी जरुरी सूचना

यस बागीश्वरीमा माविमा शैक्षिक सत्र २०७७ मा कक्षा ११ मा भर्ना हुन इच्छुक विद्यार्थी साथीहरुले मिति २०७७ भाद्र ३० गतेभित्र विद्यालयको वेभसाइटमा गएर अनलाइन फारम भर्न सूचित गरिन्छ ।

Continue Reading अनलाइन भर्ना आवेदन फारम भर्ने सम्बन्धी जरुरी सूचना