अनलाइन भर्ना आवेदन फारम भर्ने सम्बन्धी जरुरी सूचना

यस बागीश्वरीमा माविमा शैक्षिक सत्र २०७७ मा कक्षा ११ मा भर्ना हुन इच्छुक विद्यार्थी साथीहरुले मिति २०७७ भाद्र ३० गतेभित्र विद्यालयको वेभसाइटमा गएर अनलाइन फारम भर्न सूचित गरिन्छ ।

Continue Reading अनलाइन भर्ना आवेदन फारम भर्ने सम्बन्धी जरुरी सूचना

अनलाइन कक्षा सञ्चालन सम्बन्धी सूचना

यस विद्यालयको कक्षा १२ को अनलाइन कक्षा सञ्चालन तपसिल अनुसार हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपसिल मितिः २०७७÷०५÷१८ गते, मंगलबार समय तालिका विज्ञान…

Continue Reading अनलाइन कक्षा सञ्चालन सम्बन्धी सूचना

अनलाइन भर्ना आवेदन फाराम भर्ने सम्बन्धी सूचना

यस विद्यालयमा कक्षा ११ अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई अनलाइन भर्ना आवेदन फाराम भर्न अनुरोध गरिन्छ । फारम भर्ने तरिका १. फारम भर्नुअघि eSewa एप खोलेर School Fee Payment मा गएर…

Continue Reading अनलाइन भर्ना आवेदन फाराम भर्ने सम्बन्धी सूचना

परीक्षा स्थगित सम्बन्धी सूचना ।

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरको मिति २०७७ साउन २३ गतेको गोरखापत्रमा प्रकाशित कक्षा ११ को परीक्षा सम्बन्धी सूचनाअनुसार विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मको लागि परीक्षा सञ्चालनसम्बन्धी कार्यहरु नगर्न÷नगराउनुहुन…

Continue Reading परीक्षा स्थगित सम्बन्धी सूचना ।