कक्षा १२ को सम्पूर्ण अनलाइन कक्षा बन्द हुनेबारे सूचना

उपरोक्त सम्बन्धमा कक्षा ११ को वार्षिक परीक्षा तयारीको लागि मिति २०७७ मंसिर ९ गतेदेखि २०७७ मंसिर १७ गतेसम्म् कक्षा १२ (नयाँ समूह) का विद्यार्थीहरुको सम्पूर्ण अनलाइन कक्षा बन्द हुने व्यहोरा सम्बन्धित शिक्षक तथा विद्यार्थीहरुलाई सूचित गरिन्छ ।
पुनश्चः मिति २०७७ मंसिर २४ गते बुधबारदेखि नियमित रुपमा माइक्रोसफ्ट टिम बाट अनलाइन कक्षा सञ्चालन हुनेछ ।

कृष्ण प्रसाद धन्छा
प्राचार्य

Leave a Reply