परीक्षा स्थगित सम्बन्धी सूचना ।

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरको मिति २०७७ साउन २३ गतेको गोरखापत्रमा प्रकाशित कक्षा ११ को परीक्षा सम्बन्धी सूचनाअनुसार विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मको लागि परीक्षा सञ्चालनसम्बन्धी कार्यहरु नगर्न÷नगराउनुहुन सूचित गरिएअनुसार यस माध्यमिक कक्षा (११÷१२ं) स्तरीय संयुक्त परीक्षा समितिबाट मिति २०७७ भाद्र २ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने भनिएको कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धी सम्पूर्ण कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

अध्यक्ष
संयुक्त परीक्षा समिति

Leave a Reply