कक्षा ११ को वार्षिक परीक्षा २०७७ सम्बन्धी सूचना

यस परीक्षा समितिको निर्णय अनुसार शैक्षिक सत्र २०७६÷७७ को कक्षा ११ विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र सङ्कायमा अध्ययनरत विद्यार्थीहरुको वार्षिक परीक्षा मिति २०७७ भाद्र २ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । परीक्षामा सामेल हुन विद्यार्थीहरुले बाँकी शिक्षण शुल्क र परीक्षा शुल्क रु ६००÷– बुझाई साउन ३२ गतेसम्ममा प्रवेश पत्र अनिवार्य रुपमा लिइसक्नुपर्नेछ । प्रवेशपत्र नभएका विद्यार्थीहरुलाई परीक्षामा सामेल गराइनेछैन । परीक्षा सञ्चालन निम्न परीक्षा तालिकाअनुसार हुनेछ ।

अध्यक्ष
संयुक्त परीक्षा समिति

Leave a Reply