अनलाइन भर्ना आवेदन फाराम भर्ने सम्बन्धी सूचना

यस विद्यालयमा कक्षा ११ अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई अनलाइन भर्ना आवेदन फाराम भर्न अनुरोध गरिन्छ ।

फारम भर्ने तरिका
१. फारम भर्नुअघि eSewa एप खोलेर School Fee Payment मा गएर Bagiswori Secondary School, Bhaktapur select गर्नुहोला र Amount मा फारम शुल्क रु.१२५/- भरेर शुल्क तिर्नुहोला । eSewa बाट प्राप्त Transaction Code लाई टिपेर सुरक्षित राख्नुहोला ।२. इन्टरनेट ब्राउजर खोलेर (Google Chrome, Mozilla Firefox, Opera, etc.) https://www.bagisworischool.edu.np/admissions टाइप गरी विद्यालयको वेभसाइटमा जानुहोस् ।
३. वेभसाइटको Admissions पेजबाट Apply for +2 Programs मा Click गरी प्राप्त विवरणहरु भर्नुहोला ।

सम्पर्कः
फोन नं. ०१६६१४३९१
ईमेल ठेगानाः infobagisworischool@gmail.com
वेवसाइटः https://www.bagisworischool.edu.np

Leave a Reply