माध्यमिक कक्षा (११/१२) स्तरीय संयुक्त परीक्षा समिति, भक्तपुरद्वारा मिति २०८१।०२।२० गतेदेखि मिति २०८१।०३।०२ गतेसम्म सञ्चालित कक्षा ११ को वार्षिक परीक्षाको नतिजा र उक्त नतिजामा NG/Absent भएका विद्यार्थीहरुको लागि ग्रेडवृडि परीक्षा तालिका विद्यालयको सूचनापाटीमा टाँस गरिएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । पुनश्चः मिति २०८१।०३।१७ गते सोमवारदेखि कक्षा १२ सञ्चालन हुने भएकोले नतिजामा सफल विद्यार्थीहरुले समयमै नाम दर्ता गर्नुहुन पनि यसै सूचनाद्वारा सूचित गरिन्छ ।